त्रिभुवन विश्व विधालयद्वारा परिक्षाफल प्रकाशन - TU Result - Reporters7

Breaking

Post Top Ad

 


Thursday, January 6, 2022

त्रिभुवन विश्व विधालयद्वारा परिक्षाफल प्रकाशन - TU Result


त्रिभुवन विश्वविद्यालयले पुन परिक्षाफल प्रकाशन गरेको छ। त्रिवि परिक्षा  नियन्त्रण कार्यालयले बार्षिक प्रणाली अन्तर्गत स्नातकोत्तर तह व्यवस्थापन संकायको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न त्रि।वि। परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट https://tuexam.edu.np/ मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ । साथै अर्को प्राप्तांक सहित रिजल्ट थाहा पाउन MBS स्पेस सिम्बोल नम्बर लेखी ३३६२४ मा मेसेज पठाउन सकिन्छ ।

 


No comments:

Post a Comment