स्याङ्जामा एक ६८ बर्षिय वृद्द बेपत्ता - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, January 11, 2022

स्याङ्जामा एक ६८ बर्षिय वृद्द बेपत्ता - Syangja Update


स्याङ्जामा एक ६८ बर्षिय बृद्द सम्पर्कविहिन भएका छन । 

मंसिर अन्तिम सातादेखि स्याङ्जा कालीगण्डकी - ५ मैदानका मोहन सिंह थापा परिवरसंग सम्पर्कविहिन भएका हुन । 

मंसिर २८ गतेदेखि सम्पर्क विहिन भएपछि उनको परिवारले आफन्त र छरछिमेकमा खबर गरेको तर कुनै खबर प्राप्त नगरेपछि प्रहरीलाई खबर गरेको उनको परिवारले जनाएको छ ।

थापा रक्तचापको बिरामी भएको उनको परिवारले जनाएको छ ।

परिवारले दिएको विवरण अनुसर खोज अनुसधान गरिरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment