स्याङ्जामा ट्रकले ठक्कर दिएकी महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार हुँदै - Syangja - Reporters7

Breaking

Post Top Ad

 


Monday, January 17, 2022

स्याङ्जामा ट्रकले ठक्कर दिएकी महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार हुँदै - Syangja


स्याङ्गजामा ट्रकले एक बृद्दालाइ ठक्कर दिँदा घाइते भएकी छिन । 

भिरकोट नगरपालिका २ बयरघारी बजारमा ट्रकले 

 स्याङ्जाको भिरकोट नगरपालिका २ बयरघारी बजारमा  ना ४ ख ७१५९ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा ६० वर्षीय टिकमाया गुरुङ घाईते भएकी हुन्  ।

सोहि ठाउँ बस्ने गुरुङलाइ बाटोमा हिडिरहेको बेला ट्रकले ठक्कर दिएको थियो  ।

घाइते गुरुङको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ । 

ट्रक चालकलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ  । 

No comments:

Post a Comment