त्रिभुवन विश्व विधालयद्वारा जारी अत्यन्त महत्वपूर्ण सुचना (संपुर्ण बिद्यार्थीहरुको लागि )- TU Notice - Reporters7

Breaking

Post Top Ad

 


Saturday, January 15, 2022

त्रिभुवन विश्व विधालयद्वारा जारी अत्यन्त महत्वपूर्ण सुचना (संपुर्ण बिद्यार्थीहरुको लागि )- TU Notice


त्रिभुवन विश्व विधालयले महत्वपूर्ण सुचना जारी गरेको छ । 


पछिल्लो समयमा बढेको कोरोना संक्रमणलाई ख्याल गरि त्रिभुवन  विश्व विधालयले बिद्यार्थी एवं शिक्षखरुकोलागि सुचना जारी गरेको हो । 

सुचनामा जाडो बिदा माघ १० गते सम्म लम्ब्याउन र नजिक परीक्षा आएका संकायका लागि अनलाइन मार्फत कक्षा संचालन गर्न भनिएको छ । 

पूरा सुचना : 


No comments:

Post a Comment