त्रिभुवन विश्वविधालयद्वारा जारी परिक्षा स्थगन सम्बन्धमा महत्वपूर्ण सुचना (पुरा जानकारी )- TU Notice - Reporters7

Breaking

Post Top Ad

 


Thursday, January 20, 2022

त्रिभुवन विश्वविधालयद्वारा जारी परिक्षा स्थगन सम्बन्धमा महत्वपूर्ण सुचना (पुरा जानकारी )- TU Notice


त्रिभुवन विश्व विधालयले नजिकिएका परिक्षा कार्यक्रम हरु रद्द गरिएको जनाएको छ  ।

सुचना जारि गर्दै त्रि वि ले भनेको छ : 

 ''त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियष्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि. केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७८।१०।६ गते बसेको बैठकबाट हाल त्रि.वि.द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।''


No comments:

Post a Comment