प्रचण्डको अग्रगामी छलाङ : आफ्नै परिवारका चार जना केन्द्रिय समितिमा - Reporters7

Breaking

Post Top Ad

 


Monday, January 3, 2022

प्रचण्डको अग्रगामी छलाङ : आफ्नै परिवारका चार जना केन्द्रिय समितिमा

 

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले २३६ केन्द्रीय सदस्य घोषणा गर्दा  अध्यक्ष पुष्पकमल दाहालको परिवारबाट ४ जना केन्द्रीय सदस्य चयन भएका छन् ।

प्रचण्डकी छोरी रेनु दाहालको नाम खसआर्य महिलातर्फमा छ भने प्रचण्डकी बुहारी विना मगरको नाम जनजाति युवा महिलाको पहिलो नम्बरमा छ ।

त्यसै गरि दाहालका भाइ नारायण दाहालको नाम खसआर्यतर्फको पहिलो नम्बरमा छ । भने  प्रचण्डको नाम खुल्लातर्फको २३औं नम्बरमा केन्द्रीय सदस्य घोषणा भएको छ ।

त्यसैगरी  माओवादीका कतिपय पति पत्नीको नाम केन्द्रीय सदस्यको सूचीमा छ । 


No comments:

Post a Comment