स्याङ्गजामा जुवाखालबाट नगद सहित पाँच जुवाडे पक्राउ - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Monday, December 13, 2021

स्याङ्गजामा जुवाखालबाट नगद सहित पाँच जुवाडे पक्राउ - Syangja Update

 

स्याङ्जा पुतलीबजार नगरपालिकाबाट प्रहरीले  पाँच जना जुवाडेलाइ  पक्राउ गरेको छ । 


पुतलीबजार - १० राङखोलाबाट प्रहरीले रु ८४, ६९० सहित   पाँच जना जुवाडेलाइ पक्राउ गरेको हो ।  


तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले   पुतलीबजार - १० राङखोला स्थित सोही ठाउँ बस्ने रोमा गुरूङको घरबाट उनीहरुलाई  पक्राउ गरेको हो । 


प्रहरीका अनुसार म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान थालिएको छ  ।

No comments:

Post a Comment