स्याङ्गजाकी पुतली एक हप्ताबाट बेपत्ता , खोजिदिन परिवारको आग्रह - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Saturday, December 11, 2021

स्याङ्गजाकी पुतली एक हप्ताबाट बेपत्ता , खोजिदिन परिवारको आग्रह - Syangja Update

वालिङ - १४ भंगेनिकी पूर्णकुमारी न्यौपाने (पुतली) नाम गरेकी  ४८ बर्षिय महिला १ हप्तादेखि हराइरहेको प्रहरीले जनाएको छ   ।


४८ बर्षीय महिला हराएको भन्दै वडा प्रहरी कार्यालय  वालिङ् स्याङ्गजामा उजुरी परेको हो   ।


परीवारका अनुसार उनि एक हप्ता देखि सम्पर्क बिहिन छिन । घरमा नदेखे पछी छरछिमेक र आफ्ना आफन्तको मा सम्पर्क गर्दा समेत उनको केहि अत्तोपत्तो नपाएको उनको परिवारले जनाएको छ ।


परीवारका अनुसार उनको मानसिक अवस्था पूर्ण रुपमा सन्तुलित नरहेको समेत बुझिएको छ  ।

No comments:

Post a Comment