चप्पली हाइट ३ को भूमिकामा स्याङ्गजामा जन्मिएका प्रतिकमान श्रेष्ठ -Filmy Khabar - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, December 14, 2021

चप्पली हाइट ३ को भूमिकामा स्याङ्गजामा जन्मिएका प्रतिकमान श्रेष्ठ -Filmy Khabar


प्रतिकमान श्रेष्ठले  चप्पली हाइट ३ बाट आफ्नो फिल्मी क्षेत्रको यात्रा सुरु गरेका छन् । 

अभिनयको क्षेत्रमा अधिक रुची राखिराख्ने श्रेष्ठ चप्पली हाइटको मुख्य भूमिकामा देखिने भएका हुन् । अस्ट्रेलियामा आफ्नो पढाइ पुरा गरेका उनि कान्तिपुर डेन्टल अस्पतालको निर्देशक समेत हुन् । 


स्याङ्गजामा जन्मिएका उनले यो क्षेत्रमा सानै उमेर बाट रची राख्ने गरेको बताउछन । 


यस भन्दा अगाडी उनले एउटा म्युजिक भिडियोमा समेत मोडलिङ गरेका छन्  । पहिलो पटक उनले पागल बोलको गीतमा अभिनय गरेका थिए । 


उनले हालसालै अभिनित चलचित्र चप्पली हाइट ३ का प्रोड्युसर डा. बुद्दिमान श्रेष्ठ रहेका छन् ।

No comments:

Post a Comment