स्याङ्गजामा आज ट्याक्टरबाट खसेर एक जनाको ज्यान गयो - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, December 14, 2021

स्याङ्गजामा आज ट्याक्टरबाट खसेर एक जनाको ज्यान गयो - Syangja Update



स्याङ्गजामा आज एकजनाको  ट्याक्टरबाट खसेर ज्यान गएको छ । स्याङ्गजाको वालिङ नगरपालिमा   लु. ४ त ९१६० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा काम गर्ने एक जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार क्याम्पस रोड बस्ने २७ वर्षीय विशाल बिकको मंगलबार बिहान  ज्यान गएको हो    ।

मन्दिर नजिक सडकमा भकुण्डेबाट वालिङ मोडतर्फ जाँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको हो ।  

ट्याक्टरबाट अचानक खस्दा घाइते भएका विशालको  प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु ज्यान गएको प्रहरीले जनाएको छ । 

चालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment