तालपोखरी पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा टीकाराम ढुंगाना - Reporters7

Breaking

Post Top Ad

 


Sunday, November 21, 2021

तालपोखरी पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा टीकाराम ढुंगाना

 

स्याङ्गजा तालपोखरीबाट बिभिन्न तवरले पोखरा आएर बसोबास गरेका र बिभिन्न पेसा व्यवसायमा संलग्न रहेकाहरुलाई समेट्ने गरि तालपोखरी  पोखरा सम्पर्क समाज गठन भएको छ ।

पोखरामा  आयोजित एक कार्यक्रमका बीच   टीकाराम ढुंगानाको अध्यक्षतामा भेलाले नयाँ  समिति गठन गरेको हो । 

त्यस्तै सो भेलाले  उपाध्यक्षमा  इन्द्र प्रसाद ढुंगाना  र  श्री भरत पोखरेललाइ चयन गरेको छ भने बाला कृष्ण लामिछाने लाइ सचीवमा चयन गरेको छ  । समितिको सहसचिवमा  पबित्रा चापागाईं, कोषाध्यक्षमा कुल प्रसाद लामिछाने रहेका छन् ।

त्यसैगरी  सदस्यहरुमा  श्री लक्ष्मी चापागाइ , ऋषि राम लामिछाने , मन माया पौडेल , मिना पोख्रेल र  सुरेश सिग्देल रहेका छन्  ।

त्यस्तै सो   सस्थाको सल्लाहकार सदस्यहरुमा  खरिलाल पौडेल , शिव प्रसाद सापकोटा , ललित लामिछाने , राम प्रसाद पोख्रेल र  राजु ढुंगाना चयन भएका छन् । 


No comments:

Post a Comment