टु एरोजको सेवा वेबसाइट बाट नै सेवाग्राहीले लिन सक्ने l - Reporters7

Breaking

Post Top Ad

 


Sunday, November 21, 2021

टु एरोजको सेवा वेबसाइट बाट नै सेवाग्राहीले लिन सक्ने l

 


टु एरो आर्किटेक्ट्स प्रा. ली पोखरा-०८ सिर्जनाचोक, कास्कीले सेवाग्राहीलाई सेवा लिन सहज बनाउन र कम्पनीको जानकारी गराउन वेबसाइटको सुरुवात गरेको छ l केहि समय आगाडी बाटै वेबसाइटको तयारीमा रहेको तर विश्व महामारी कोभीड - १९ का कारण वेबसाइट संचालन गर्न नसकेको प्रबन्दक निर्देशक प्रद्युम्न अधिकारीले जानकारी गराउनु भयो l टु एरो आर्किटेक्ट्स प्रा. ली को बारेमा जानकारी लिन अथवा सेवा लिन चाहाने सेवाग्रहिले https://twoarrows.com.np/ वेबसाइटमा हेर्न सक्नुहुनेछ l


सेवाग्राहीको समय बचत संग संगै कार्यालयमा आएर लाईन बस्ने झन्झट बाट सेवाग्राहीलाई मुक्त गराउने उदस्यले यो सेवा सुरुवात गरेको अधिकारीले बताउनु भयो l

- सफल सुबेदी

No comments:

Post a Comment