प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यद्वारा पदबाट राजीनामा - Reporters7

Breaking

Post Top Ad

 


Monday, November 1, 2021

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यद्वारा पदबाट राजीनामा

 

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन ।


प्रदेश सभा बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामा दिएका हुन । 


विश्वासको मतमाथि आज मतदान गर्ने कार्यसूची भए पनि आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्  ।


आचार्यको राजीनामासँगै विपक्षी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हुने निश्चित भएको छ ।



No comments:

Post a Comment