मलामी गएका एक किशाेर कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता - Reporters7

Breaking

Post Top Ad

 


Monday, November 1, 2021

मलामी गएका एक किशाेर कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता


मलामी गएका एक किशाेर नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् ।

गुल्मीको कालीगण्डकी नदीमा मलामी गएका एक किशाेर नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । 


गुल्मीको चन्द्रकोट गाउँपालिका- ८ का १९ बर्षीय  शंकर पौडेल आइतवार दिउँसाे सत्यवती गाउँपालिका १ अन्तर्गत रुद्रवेणी कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ  । 


जानकारी पाए लगत्तै ११ जनाको प्रहरी टोली घटनास्थलमा पुगी पौडेलको खोजी कार्य गरिरहेको जनाएको छ  ।

No comments:

Post a Comment