उद्योगी ,ब्यबसायी एवं मजदुरहरुलाई ४०० डोज भेरोसेल पहिलो मात्रा खोप दिइयो - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 4, 2021

उद्योगी ,ब्यबसायी एवं मजदुरहरुलाई ४०० डोज भेरोसेल पहिलो मात्रा खोप दिइयो


 पोखरा स्टील फेब्रीकेटर्स एसोसिएसन कास्किको पहलमा मजदुरहरुलाई ४०० डोज भेरोसेल पहिलो मात्रा खोप लगाउने कार्य सम्पन्न भएको छ  । 

एसोसिएसन कास्किको पहल र जिल्ला प्रशासन कार्यालय कास्की एवं जिल्ला जनस्वास्थ्य कार्यालय कास्किको सहयोग तथा पोखरा महानगरपालिका जनस्वास्थ्य महाशाखाको प्राबिधिक सहयोगमा  एसोसिएसनमा आवद्ध उद्योगी ,ब्यबसायी एवं मजदुरहरुलाई ४०० डोज भेरोसेल पहिलो मात्रा खोप लगाउने कार्य सम्पन्न भएको हो  । 

त्यस्तै यो कोरोना कहरमा खोप कार्यक्रममा सहयोग गर्ने सबैलाई  पोखरा स्टील फेब्रीकेटर्स एसोसिएसन कास्कीका  अध्यक्ष ऋषि गिरीले धन्यवाद व्यक्त गरेका थिए । 

No comments:

Post a Comment