बागमती प्रदेशका सामाजिक विकासमन्त्री शर्माद्वारा पदबाट राजीनामा - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 1, 2021

बागमती प्रदेशका सामाजिक विकासमन्त्री शर्माद्वारा पदबाट राजीनामा

 


भाद्र १६,  बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन  । 

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन ।

प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।

No comments:

Post a Comment