लगातारको बर्षा पछी गएको पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 1, 2021

लगातारको बर्षा पछी गएको पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

 


भाद्र १६, पहिरामा पुरिएर एक बालिकाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । 

पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको गएको र तीन जना घाइते भएका हुन् । 

ज्यान गुमाउनेमा वलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको  प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार हिजो साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए ।

No comments:

Post a Comment