खाजा घर संचालनको नाममा यौ'न धन्दा चलाएको आरोपमा तिनजना पक्रा'उ - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 23, 2021

खाजा घर संचालनको नाममा यौ'न धन्दा चलाएको आरोपमा तिनजना पक्रा'उ


खाजा घर  संचालनको नाममा यौ'न धन्दा चलाएको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । 

भरतपुर महानगरपालिका –२ लायन्सचोक स्थित विकास खाजा घरका संचालक र अन्य थप दुइ जनालाई  प्रहरीले गोप्य सूचनाका आधारमा यौ'न धन्दा चलाएको आरोपमा पक्राउ गरेको हो ।


प्रहरीका अनुसार पक्राउ हुनेहरुमा धादिङ घर भएका ४२ वर्षीय भोज बहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ र पसलमा ग्राहक बनेर आएका बाराका राजेश चौधरी पक्राउ परेका हुन् । 


अन्य कामको लागि भनेर आएका महिलाहरुलाई प्रलोभन देखाएर यौ'न धन्दामा लगाएको आरोपमा आइतबार पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन मुद्धामा चितवन जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धानको लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment