नेपालमा गत २४ घण्टामा १२३९ कोभिड संक्रमित थपिए - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 23, 2021

नेपालमा गत २४ घण्टामा १२३९ कोभिड संक्रमित थपिए

 

काठमाडौं– नेपालमा गत २४ घण्टामा १२३९ कोभिड संक्रमित थपिएका छन् ।

१५२४३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १३२४ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या घटेर २० हजार ७ सय ४३ मा सीमित भएको छ ।

No comments:

Post a Comment