शेयर बजारमा आन्दोलनरत समुह र धितोपत्र बोर्ड बीच सहमति - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 23, 2021

शेयर बजारमा आन्दोलनरत समुह र धितोपत्र बोर्ड बीच सहमति


शेयर बजारमा  आन्दोलनरत समुह र धितोपत्र बोर्ड बीच सहमति भएको छ  । 

पूँजीबजार सुधार संघर्ष समितिले राखेका मागलाई बोर्डले सम्बोधन सर्ने भए पछी आन्दोलनरत समुह र धितोपत्र बोर्ड बीच सहमति भएको हो ।


सहमति संगै बोर्डले उनीहरुका मागलाई ५ दिनभित्र सहमतिअनुसार अगाडी जनाएको छ ।


उनीहरुले बिभिन्न खाले १८ बुँदे माग राखी आन्दोलन गर्दै आइरहेका थिए ।

No comments:

Post a Comment