लोकसेवा आयोगको परीक्षा स्थगन सम्बन्धि सुचना - Reporters7

Breaking

Post Top Ad

 


Friday, September 10, 2021

लोकसेवा आयोगको परीक्षा स्थगन सम्बन्धि सुचना

  


लोकसेवा आयोगले असोज ४ देखि ८ गतेसम्मका लागि तय भएको शाखा अधिकृत अप्राविधिकतर्फको परीक्षा स्थागित भएको भन्दै आयोगले यस्तो भनेको छ :

सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतबाट भदौ २० गते भएको आदेश कार्यान्वयन गर्न आयोगले विज्ञापन नम्बर १६६९५–१६७०१÷०७७७८ (खुला तथा समावेशी, नेपाल परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तरगत राजपत्रांकित तृतिय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहको सञ्चालन हुने पूर्व निर्धारित परीक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।’ 



No comments:

Post a Comment