अनलाइन भुक्तानी मार्फत बिधुत महसुल तिर्दा ५०० भन्दा बढीमा अतिरिक्त शुल्क लाग्ने - Reporters7

Breaking

Post Top Ad

 


Friday, September 10, 2021

अनलाइन भुक्तानी मार्फत बिधुत महसुल तिर्दा ५०० भन्दा बढीमा अतिरिक्त शुल्क लाग्ने


नेपाल बिधुत प्राधिकरणको अनलाइन भुक्तानीमा ५ रुपैयाँ सेवा शुल्क लाग्ने भएको छ ।  

बिभिन्न बैंक तथा वालेटहरुबाट ५०० रुपैयाँभन्दा बढीको भुक्तानीमा ५ रुपैयाँ सेवा शुल्क लाग्ने भएको हो । 


खल्ती, इसेवा, सेलपे, सजिलो पे, आईएमई पे, पे वेल, नमस्ते पे, र आईक्यास वालेट संगै बिभिन्न बैंकहरुबाट बिधुत महशुल तिर्दा शुल्क लाग्ने तर ५०० भन्दा थोरैमा भने शुल्क नलाग्ने बताइएको छ   ।

  

No comments:

Post a Comment