नेपाली कांग्रेस पोखरा महानगरको उपसभापतिमा निर्दोष पौडेलको उम्मेदवारी - Reporters7

Breaking

Post Top Ad

 


Friday, September 10, 2021

नेपाली कांग्रेस पोखरा महानगरको उपसभापतिमा निर्दोष पौडेलको उम्मेदवारी


भाद्र २५, नेपाल विद्यार्थी संघ एवं विद्यार्थी राजनीतिमा स्थापित युवा हरुको नेपाली कांग्रेसको १४ औं महाधिवेशन विभिन्न पदमा उम्मेदवारी दिने  क्रम बढेको छ । 

यसै क्रम मा नेविसंघ जनपृय बहुमुखी क्याम्पस पोखरा का उप- सभापति  एवं  विद्यार्थी नेता निर्दोष  बिक्रम पौडेलले नेपाली काङ्ग्रेस पोखरा महानगरपालिकाको अधिबेशन मा उप-सभापति  पदमा उम्मेदवारी   दिएका छन। 

पौडेल  पोखरा १७ का छेत्रीय प्रतिनिधि  पनि हुन।

त्यस्तै पोखरा  २२  बाट अशोक  तामाङले पनि  महानगर कमिटी  को सदस्य  मा उमेदवारि घोषणा गरेका  छन ।

No comments:

Post a Comment