लोकप्रिय हास्यकलाकार शम्भुराज थापाको निधन - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 21, 2021

लोकप्रिय हास्यकलाकार शम्भुराज थापाको निधन


 काेराेना संक्रमण पुष्टि भएपछि  पाटन अस्पतालमा भर्ना भएका  हास्यकलाकार शम्भुराज थापाको निधन भएको छ ।

शनिबार बिहान पाटन अस्पतालमा थापाकाे भेन्टिलेटरमा राखी उपचार गर्ने क्रममै  निधन भएकाे हाे ।

‘हल्का रमाइलो’, ‘भद्रगोल’, ‘मेरी बास्सै’, ‘गोलमाल’लगायतका सिरियल र विभिन्न चलचित्रमा अभिनय गरेका थापा बिगत लामो समय देखि कलाकारिताको क्षेत्रमा योगदान दिदै आइरहेका थिए ।

कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए ।

No comments:

Post a Comment