आज शनिबारको मौसम पूर्वानुमान - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 21, 2021

आज शनिबारको मौसम पूर्वानुमान

 


भाद्र ५, मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभाव केही दिनसम्मै रहने भएकाले विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । 

आज  प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको बताइएको छ  । 

यसैगरी बेलुका पख प्रदेश नम्बर १, बाग्मती प्रदेश  र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ  ।

No comments:

Post a Comment