सिद्धार्थ क्लब पाेखराद्वारा बिधार्थिहरुलाई शैक्षिक सामग्री तथा खाधान्न वितरण - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, July 21, 2021

सिद्धार्थ क्लब पाेखराद्वारा बिधार्थिहरुलाई शैक्षिक सामग्री तथा खाधान्न वितरण


दिपक सुबेदी 

साउन ६, पोखरामा रहेको सिद्धार्थ क्लब पाेखराले आफ्नो  ३७ अाैँ बार्षिकाेत्सबकाे उपलक्ष्यमा शैक्षिक सामग्री तथा खाधान्न  वितरण गरेको छ । 

क्लबले आफ्नो बार्षिकोत्सवको उपलक्ष्यमा बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत ३५ जना छात्र छात्रालाइ कापी, कलम लगायतकाे स्टेसनरी सामग्री सहित चामल, दाल, नुन, तेल, चना,चिउरा सहयाेग गरिएकाे हो । 

 कार्यक्रममा आफ्नो  धारणा  राख्दै क्लबका  अध्यक्ष  पार्वती माकाजूले क्लबकाे ३७अाैँ बार्षिकाेत्सबकाे उपलक्ष्यमा अायाेजित कार्यक्रमले विद्धार्थीहरूकाे पठन पाठन तथा दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयाे ।

 क्लबका सचिव इन्दिरा मर्सानी श्रेष्ठले सञ्चालन गर्नुभएकाे कार्यक्रममा क्लबकाे बाल शैक्षिक कार्यक्रम अन्तर्गत अध्ययनरत ३५ जना छात्र छात्रालाइ कापी, कलम लगायतकाे स्टेसनरी सामग्री सहित चामल, दाल, नुन, तेल, चना,चिउरा सहयाेग गरिएकाे थियाे ।

No comments:

Post a Comment