सरकार गठनमा मुख्यमन्त्री पोखरेललाई सकस, पद र बार्गेनिङको लागि सहमति गरेको संकेत - Reporters7

Breaking

Post Top Ad

 


Sunday, June 20, 2021

सरकार गठनमा मुख्यमन्त्री पोखरेललाई सकस, पद र बार्गेनिङको लागि सहमति गरेको संकेत

 


असार ६, केहि दिन अगाडि मात्रै विश्वासको मत लिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाइ यतिबेला  मन्त्रालयको भागबण्डा मिलाउन सकस देखिएको छ । 

मुख्यमन्त्री पद पाउनकै लागि उनले दलहरुसंग गरेको सम्झौताले अहिले उनि आफैलाई सकस आइलागेको हो  ।

पृथ्वीसुब्बा गुरुङ्गको सरकारलाई ढालेर विपक्षीहरुको गठबन्दनबाट मुख्यमन्त्री बनेका पोखरेललाइ समाजवादी पार्टीले गरेको सत्ता साझेदारीको सम्झौता अनुसार सहमति जुट्न नसक्दा भागबण्डा मिलाउन कठिन देखिएको हो । 

यसकारण गण्डकी प्रदेश सरकार गठनको प्रक्रियामा ढिलाई भएको छ भने  मन्त्रालय भागबन्डा नमिलेपछि प्रदेश सरकारको कामकारबाहीमा समेत  प्रभाव परेको छ। 

यसले गठबन्धन सरकार सत्ता र पद बार्गेनिङलाई मात्र हो कि भन्ने संकेत देखिरहेको छ ।

No comments:

Post a Comment