केहीबेरमा गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली सहित चार मन्त्रीले सपथ लिंदै - Reporters7

Breaking

Post Top Ad

 


Saturday, June 12, 2021

केहीबेरमा गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली सहित चार मन्त्रीले सपथ लिंदै

 


जेष्ठ २९, पोखरा | आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलले गोपनीयताको शपथ ग्रहण लिंदै छन्  ।

 उनि संगै  चार जना मन्त्रीले पनि शपथ लिने तयारी रहेको बुझिएको छ। 

जस अन्तर्गत  कांग्रेसबाट कुमार खड्का, नेकपा (माओवादी केन्द्र) बाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले शपथ लिने भएका हुन् ।

No comments:

Post a Comment