गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त - Reporters7

Breaking

Post Top Ad

 


Saturday, June 12, 2021

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त


जेष्ठ २९ , पोखरा |  कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । 

कांग्रेसका प्रदेश संसदीय दलका नेता नेपालीलाई  गण्डकी  प्रदेश प्रमूख सीता पाैडेलले प्रदेश मुख्य मन्त्रीमा  नियुक्त गर्नुभएकाे हाे ।

काँग्रेसका माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेसहिको समर्थनमा नेपाली  मुख्य मन्त्रीमा  नियुक्त हुनुभएको हो ।

No comments:

Post a Comment