गण्डकी प्रदेश प्रमुख पौडेल निवास अगाडि ३१ सांसदको धर्ना - Reporters7

Breaking

Post Top Ad

 


Saturday, June 12, 2021

गण्डकी प्रदेश प्रमुख पौडेल निवास अगाडि ३१ सांसदको धर्ना


पोखरा , गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसदले धर्ना दिएका छन्   । 

बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि धर्ना दिएका हुन् 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्मााणका लागि पुनः दाबी पेस गरेपछि प्रदेश सभा विघटन हुने आशंकामा त्यसो हुन नदिन बिपक्षी गठाबन्दनका संसद त्यहाँ पुगेको बुजिएको छ ।

कोरोना कहर संगै बन्दाबन्दीले  बाहिरि सर्वसाधारणको जीवन प्रवाभित भैरहेका बेला यता राजनीतिक दलहरुको भने बेला बेलामा जात्रा देखिन थालेका छन् 



No comments:

Post a Comment