गण्डकीमा मुख्यमन्त्री नेपाली सहित ४ बिना विभागीय मन्त्रीले लिए सपथ - Rseven - Reporters7

Breaking

Post Top Ad

 


Saturday, June 12, 2021

गण्डकीमा मुख्यमन्त्री नेपाली सहित ४ बिना विभागीय मन्त्रीले लिए सपथ - Rseven


जेष्ठ २९, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र ४  मन्त्रीहरुले शपथ लिएका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित चार मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ लिनेमा मुख्यमन्त्री नेपाली सहित कांग्रेसका कुमार खड्का, माओवादीका मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) रहेका छन् । 

No comments:

Post a Comment