पोखरेली कलाकारहरुको वेब सिरिज”हल्का टुच्च” को म्युजिकल ट्रेलर सार्बजनिक - reporterseven - Reporters7

Breaking

Post Top Ad

 


Monday, May 31, 2021

पोखरेली कलाकारहरुको वेब सिरिज”हल्का टुच्च” को म्युजिकल ट्रेलर सार्बजनिक - reporterseven


जेष्ठ १७, पोखरा।  वेब सिरिज”हल्का टुच्च” को म्युजिकल ट्रेलर सार्बजनिक भएको छ । पोखरालाइ कर्मथलो बनाएर कलाकारिता क्षेत्रमा निरन्तर अगाडी बढिरहेका पोख्रेली कलाकारहरुले निर्माण गरेको वेब सिरिज”हल्का टुच्च” को म्युजिकल ट्रेलर सार्बजनिक भएको हो ।

सिरिज”हल्का टुच्च” को म्युजिकल ट्रेलरमा निर्देशन ,लेखन ,कथा ,सम्पादन राम बास्तोलाकै रहेको छ जसमा बज्रले सहजीकरण गर्दै आइरहेका छन्। रियल पिक्चर इन्टरटेनमेन्ट को युटुब बाट प्रसारणमा आएको सिरिज “हल्का टुच्च ” मा मुख्य कलाकारको रुपमा बज्र अधिकारी ,राम बास्तोला ,पुस्पा लोहनी ,सरिता दानकुटी ,प्रज्वल भित्रीकोटी,माधब चापागाईं ,सुबास काफ्ले लगायतका कलाकारहरु रहेका छन् भने सिरिज  राम बास्तोला र बज्र राज अधिकारिको क्रियसनमा निर्माण भएको  ।

“समाजमा घट्ने यथार्थ घटना ,देश को समसामायिक बिषय बस्तुमा आधार रहेर कथा निर्माण गरिन्छ र व्यंग्यात्मक तरिका बाट सिरिजमा देखाईन्छ” निर्देशक राम बास्तोला बताउछन। कोरोनाको बढ्दो जोखिमका कारण नियमित रुपमा सिरिज आउन नसकेको र अब छिट्टै नियमित रुमपा सिरिज आउने पनि बास्तोलाले बताए। “हल्का टुच्च “को ९ भाग सम्म भने प्रसारणमा आइसकेको छ। र अब छिट्टै नियमित रुमपा सिरिज आउने बास्तोला बताउछन।


No comments:

Post a Comment