पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न स्थानको लागि बस सेवा सञ्चालन हुने -RSeven - Reporters7

Breaking

Post Top Ad

 


Saturday, December 31, 2022

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न स्थानको लागि बस सेवा सञ्चालन हुने -RSeven


पोखरा, पौष १६ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सेवाका लागि सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ ।


विमानस्थल भित्र २ वटा ३ ३ मिनेटको फरकमा, विमानस्थलबाट अमरसिंह चोक–विरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १० १० मिनेट को फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म नन स्टप सञ्चालन गरिने भएको हो । 


पोखरा बस यातायात प्रा.लीसँगको सहकार्यमा सञ्चालन गरिएको  नियमित सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ज्युले शुभारम्भ गर्नुभएको हो । यसले निजी सवारी साधन नभएका यात्रुहरूका लागि सहजता पुग्ने विश्वास गरिएको छ ।

No comments:

Post a Comment