गण्डकीका प्रदेशसभा सदस्यहरूद्वारा आज पद तथा गोपनीयताको शपथ- Rseven - Reporters7

Breaking

Post Top Ad

 


Thursday, December 29, 2022

गण्डकीका प्रदेशसभा सदस्यहरूद्वारा आज पद तथा गोपनीयताको शपथ- Rseven


पोखरा -  नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । साठी सदस्यीय प्रदेशसभामा सदस्यहरूलाई प्रदेशका  ज्येष्ठ सदस्य मित्रलाल  बस्यालले शपथ गराएका हुन् ।

हाल निर्वाचित सदस्यहरूमा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र नेकपा (एकीकृत समाजवादी)का १ सदस्य रहेका छन् ।

शपथसँगै सदस्यहरूले  प्रदेशको समृद्धि र विकासका लागि जिम्मेवारीहुँदै  जनताको भावनाअनुसार अघि बढ्ने बताएका छन् ।

No comments:

Post a Comment