अधुरो प्यास (यौन कथा) - By Mamta Lai Lai - Reporters7

Breaking

Post Top Ad

 


Friday, July 1, 2022

अधुरो प्यास (यौन कथा) - By Mamta Lai Lai


रातिको करिब १०:३० बजे तिर

बाहिर मुसलधारे पानी संगै आकाश गड्याङ् गुडुङ् गर्दै पानी पर्दै थियो 

म भने आफ्नो बिस्तारामा बसेर केही कल्पना मा हराउदै थिए

 छेउमै मेरो बुढा मस्त निद्रामा सुतिरहनु भाको थियो

तर मलाई निद पटक्कै लागेको थिएन

एकछिन अगाडि मेरो बुढा बाहिर झरि संगै गड्याङ् गुडुङ् गर्दै च्याट्यान् संगै पानी पारेर गहिरो निदमा हराउनु भाको थियो तर म...

यतिकैमा कोठाको झ्यालबाट भित्र बिजुली चम्किदाको उज्यालो आउँछ र आकाश गर्जिन्छ।

मेरो आँखा झ्यालको छेउमा भएको टेबुल माथि रहेको पानीले भरिएको गिलासमा जान्छ 

मलाई प्यास् लागेजस्तो ओठ मुख सुखे जस्तो हुन्छ म पानी पिउन टेबुल तिर जान्छु

र गिलासमा भएको पानी आदि पिउछु।

पानीको प्यास् मेटिए पनि भित्र कतै केही नपुगे जस्तो कस्तो कस्तो लाग्छ...

र झ्यालबाट चिसो बतास आउँछ म झ्याल लगाउनै लागेकी हुन्छ तब..

पल्लो घरको झ्याल भित्र मधुरो उज्यालो देख्छु जुन झ्याल सिसाको थियो...

त्यो घरमा एउटि लगभग ३५/३६ वर्षकी सुन्दरी युवती बस्थिन्

केही महिना अगाडि त्यो घर बिक्रीमा थियो र त्यो घर किन्ने उनै थिईन्

झ्याप्प हेर्दा उनि निकै आकर्षण थिईन्

कालो कालो केशमा हल्ला रातो मेन्दि टल्किन्थ्यो

बोली बोलिमै हास्ने मुस्कुराउने बानी थियो 

भद्र शरीर थियो जसले जो कोही लाई पनि आकर्षक गराउन सक्थिन्...

थरीथरीका लुगा लगाउने गर्थिन्

अनुहारमा सधै पुर्ण शृङ्गार हुने गर्थ्यो

......

उनी त्यो घरमा एक्लै बस्ने गर्थिन्

कहिलेकाही म उनको परिवारको बारेमा बुझ्न खोज्दा

 धेरै पिडा बाट टाढा भागेर आएकी हु भन्थिन् र कुरालाई यही टुङ्गो मार्थिन्।

तर उनको घरमा धेरै पटक नया नया 

लोग्ने मान्छे आउने गर्थे। 

ती लोग्ने मान्छे कोही उनी भन्दा जेठो देखिन्थे भने

 कोही कान्छो पनि देखिने हुन्थे

तर जे जस्तो भए पनि निकै लोभ लाग्दा ज्यान हरु आउने गर्थे।

कोही १/२ दिन बस्ने गरि आउथे कोही १ हप्ता सम्म बस्ने गरि आउथे।

उनिहरु को हो थाहा नभए पनि

किन आउछन् यश बारेमा मलाई थाहा थियो 

दिनभरि उनिहरु संग घुम्न जानू राति घर आउनु। 

रातमा त्यो सिसाको झ्यालबाट देखिएको उनिहरुको छायाले मलाई जिस्काउने गर्थ्यो।

मलाई डाहा लाग्थ्यो।

मेरो शरीरमा छट्पटी महसुस हुन्छ।

मलाई खान ,लाउन र घुम्न कुनै कुराको कमी थिएन्

 तर पनि मेरो अधुरो प्यास् पूरा भएको थिएन्।

#क्रमशः....

#लैलै✍️

म बिस्तारामा गहिरो निदमा निदाएका मेरा श्रीमान् लाई हेर्छु। उनी भर्खरै एउटा युद्ध जितेर निदाएका थिए..

जुन युद्धमा म हारेकी थिए।

मेरो श्रीमान् ले आफुले सकेको बल लगाई तरबार , वाण चलाउनु भएको थियो..

उहाले वाणबाट चलाएको तिर मेरो मुटुको कुनै कुनामा रोपिएको थियो तर मलाई कुनै पीडा महसुस भएको थिएन।मलाई त झन हजारौं तिर मै माथि चलादिए हुन्थ्यो जस्तो भाको थियो। तरबारको धारले मलाई रेट्नु भएको थियो तर मलाई लाग्थ्यो कि त्यो तरबारले मेरो पुरै शरीर टुक्राटुक्रा बनाईदिनुन्। सर्पले जस्तै डस्नु भाको त थियो विष खसाल्नु भाको पनि थियो तर मलाई त्यो बिसले कुनै असर गरेन। उहालाई आफू जिते जस्तो लागेपछि युद्ध रोक्नु भयो ......र निदाउनु भयो 

अरे म त्यो बेला तिर्खाएकी काकाकुल भए...

फेरि मेरो नजर पल्लो घरको सिसाको झ्याल तिर गयो।

त्यहा पनि सायद युद्ध भएको थियो...

मौसम धेरै मातेको थियो झरि संग बिजुली चमम्क चम्किदा पल्लो घरको आईमाई र उसको घरमा आएको लोग्ने मान्छेको भयङ्कर युद्ध देखिन्थ्यो को भन्दा को कम दुबै जना एकअर्कालाई हराउन लागेका थिए।

फुलेका पलास का रुख जस्ता को भन्दा को कम ।म भने झ्यालबाट आएको चिसो बतास संग उनिहरुको भिडन्त हेरिरहे।

अचानक एउटा ठुलो आवाज आकाश बाट आउँछ सायद कतै च्ट्याङ्ग परेको हुनुपर्छ...

केही छिनको मुसलधारे पानी र आकाशको युद्ध पछि पल्लो घरको झ्याल भित्रको मधुरो उज्यालो बन्द भयो....

अनि म पनि शान्त हुन खोज्छु...

झ्यालबाट आएको चिसो बतासलाई रोक्न म झ्याल लगाउछु.....

टबुल माथि गिलासमा भएको आदि गिलास पानी पिउछु।

र म मेरो बिस्तारामा पल्टिन्छु।

तर पनि मेरो मनको प्यास गिलासको पानीले बुझाएको थिएन...

मेरो श्रीमान्को प्यास मैले बुझाएकी थिए

पल्लो घरमा पनि लोग्ने मान्छेले उनको प्यास मेटाएका थिए सायद...

म मेरो अधुरो प्यास संगै निदाउने कोशिश गर्छु....

#लैलै✍️

अर्को दिन बिहानै मेरा आँखा खुल्छन्

म मेरो छेउमा निदाएका श्रीमान्लाई हेर्छु

उफ् कति आनन्दले निदाउन सकेको होला भन्छु र बिस्तारा बाट उठेर म झ्याल खोल्छु

रातभरि को झरि पछि बिहानको मौसम चिसो चिसो थियो 

पानीले भिजेको माटो कतै गिलो कतै हिलो... पल्लो घरको झ्याल तिर हेर्छु झ्याल बन्द थियो।

 यो चिसो बिहानीमा सबै मस्त निदमा थिए तर म भने अधुरो प्यासमा...

म बिहानी काम सकेर चिया बनाउछु 

चिया पिउदै म मेरो अधुरो प्यास लाई सम्झन्छु छ्या कस्तो प्यास हो यो...

यतिकैमा मेरो श्रीमान् चिया खाम् भन्दै फ्रेस भएर मेरो छेउ आएर बस्नु हुन्छ

म मनमा क्रोध अनुहारमा प्रेम देखाउदै चिया उहालाई दिन्छु।

श्रीमान् चियाको चुस्की लिदै मलाई हेर्दै भन्नू हुन्छ..

किन के भयो चिन्तित देखिन्छौ

हो त्यो बेला मनको सबै भडास् निकाल्न मन थियो 

अरे मेरो प्यास पूरा गर्न नसक्ने तपाई 

प्रेम गर्ने अनि आँखा मात्रै जुदाएर निदाउने तपाई 

आफ्नो मात्रै स्वार्थ हेर्ने तपाई 

छट्पटीमा मैले बिताएका रात नदेख्ने तपाई 

अरे मेरो मनमा ज्वाला उठेको थियो र आखामा आगो 

तर पनि म मेरो अधुरो प्यासको कुरा सुनाउनै सकिन 

मात्र केही भाको छैन निक्लियो मेरो मुखबाट..

हाम्रो बिहे भएको ७ वर्ष भएको थियो हाम्रो एउटा ६ बर्षको छोरा पनि छ।

के सन्तान पाएपछि हाम्रो चाहाना पूरा हुने हो त मनमनै सोच्छु। 

सुरुका केही वर्षसम्म सबै ठिक थियो 

तर बिस्तारै किन घट्यो।

छोरा हुनुभन्दा पहिले हामी दुबै जना संभोगको मजा लिन्थ्यो तर अहिले श्रीमान लाई पुगे पछि सबै सकिन्छ

मेरो त कुनै मतलब नै छैन।

दिनहरु यसरी नै बित्दै थियो।

श्रीमान् बिहानदेखि साझ सम्म काममा जानू हुन्थ्यो 

मेरो श्रीमान घर नभएको बेला

समय बिताउन कहिलेकाही म पल्लो घरकी आईमाई संग कुरा गर्थे 

मेरो ६ वर्षको छोरा थियो उसलाई सुताएर 

अथवा उसलाई लिएर नै जान्थे।

हामी बिस्तारै साथी जस्ता हुन लागियो।

उ घरमा एक्लै हुदा म उसको घरमा र उ मेरो घरमा आउथि।

उ बेलाबेलामा कस्ताकस्ता प्रश्न गर्छि 

मलाई ती प्रश्नले निकै चोट पुराउछ।

उसले भन्छि तपाई को श्रीमान् घरमै हुनुन्छ

कति सुख दिनु हुन्छ होला है रातभरि 

कतिपटक सम्म हुन्छ नि एक रातमा

तर उसलाई के थाहा श्रीमान्ले मलाई सुख दिदैन भन्ने कुरा।

म के भनु जस्तो लागेर अलमलिन्छु।

मैले सोच्छु 

अब मैले कसैलाई त भन्नू पर्छ यी कुरा

कसैलाई भनिन भने म पागल नै हुन्छु होला।

अनि मेरो अधुरो प्यासको कुरा उ आईमाई लाई सुनाउछु।

उसले बिचरा कस्तो गाह्रो भएको होला तपाई लाई भन्दै धेरै कुरा भन्छि।

बिहेको केही समय सबै राम्रै भएपनि 

पछि बिस्तारै जिम्मेवारी थपिन्छ

पहिले जस्तो समय दिन नसकेको पनि हुन्छ

तर पनि त आफू सन्तुष्ट भए पछि तड्पाएर नसुत्नु पर्ने।यस्तै कुरा

मैले भन्छु।

जतिनै काम गरे पनि जतिनै व्यस्त भएपनि आखिर परिवारकै लागि हो ।

उसले मेरो प्यास बुझाउदैन भने काम र जिम्मेवारी कसरी पूरा भयो त।

उसले मलाई खुसी बनाउने पनि त एउटा जिम्मेवारी हो।


उ रोगी पनि होइन कमसेकम मेरो बारेमा त सोच्नु पर्ने हो ।

अब त पल्लो घरकी आईमाई संग जतिपटक भेट हुन्छ हाम्रो यस्तै विषयमा मात्रै कुरा हुन्छ।

कहिलेकाही उसले जिस्किएर भन्थि 

सन्तुष्ट बनाउने साथी खोजिदिउ र

पहिले पहिले नाई पर्दैन भने पनि आजभोलि नाई भन्न मन लाग्दैन 

आईमाई ले भन्छि

म त पटकपटक नयानया पुरुष संग रात बिताउछु।

सबैले मेरो प्यास बुझाइ दिन्छन् 

उसले यी कुरा कतिपनी लाज नमानि भन्छि।

कहिलेकाही उसको घरमा जादा लोभ लाग्दा पुरुष पनि आएका हुन्थे मलाई यो सबै देख्दा लोभ लाग्थ्यो।

केही दिन अगाडि म उसको घर जाँदै गर्दा उसको घरबाट एउटा पुरुष निस्किएको थियो 

अनि म सरासर भित्र जादा उ आईमाई सायद बिस्तारा बाट उठेर लुगा लगाउदै थिई।

अनुहारमा पसिना थकित शरीर थियो उसको 

उफ् यो देख्दा मलाई पनि कसैले १ हप्ता थाक्ने गरि थकाइ दिए हुन्थ्यो जस्तो लाग्थ्यो।

यता मेरा श्रीमान् संग सधै अधुरो प्यास थियो 

अब मलाई सधै यस्तै पर्यो भने हिस्टेरिया हुन बेर छैन।

धन सम्पत्तिले मात्रै सबै कुरा नपाइदो रहेछ।

एकदिन मैले आईमाई लाई मलाई पनि प्यास् मेट्ने साथी खोजिदेउ भन्छु

अहिले त हामी सबैभन्दा नजिकैको साथी भएका थियौ 

त र तिमी भनेर सम्बोधन गर्न पनि अप्ठ्यारो लाग्थेन।

उसले मैले त पहिले नै भनेकी हु तिमीले मानिनौ भन्छि साथै 

ल रुक म साथी खोजिदिन्छु भनी।

उसको घरमा अर्को दिन उस संग रात बिताएको पुरुष र त्यो पुरुष संग अर्को पुरुष आउँछ जो मेरो लागि आएको थियो यसो हेर्दा बिहे नभए जस्तो म भन्दा भर्खरैको 

हामी बसेर सामान्य गफ गर्छौ चिया नास्ता खान्छौ

हासो मजाक गर्छौ।

२/३ दिन सम्म यस्तै चलिरहन्छ

बिस्तारै उसले खोजिदिएको पुरुष साथी र म धेरै घुलमिल हुन्छौं।

हामी हात छुने एकअर्कालाई मसार्ने गर्थ्यो

आहा कस्तो आनन्द लाग्छ मलाई।

साझ सुत्ने बेलामा

म मेरो छेउमा सुतेका श्रीमान् हेर्दै सोच्छु

यो सब राम्रो भएको छैन

मैले सर्वोच्च मानेर आएका श्रीमान लाई धोका दिदै छु।

तर मेरो तन धेरै तिर्खाएर आतिएको छ

प्यास बुझाउन भएपनि पानी पिउछु नै भनेर सोचे।

अब भोलि त्यो पुरुष संग संभोग गर्ने कुरा पनि हुन्छ।

मलाई कहिले भोलि आउला जस्तो हुन्छ।

उ पुरुष निकै आकर्षक छ भोलि मेरो प्यास मिटिन्छ

यस्तै सोचेर म निदाईछु।

अर्को दिन श्रीमान काममा गएपछि म  हल्का शृङ्गार गरेर

पल्लो घरकी आईमाई कहाँ जान्छु।

जहाँ आईमाई र मेरो जोडि आईसकेका थिए।

मेरो ६ वर्षको छोरा केही छिनमा  निदाउछ।

अनि म आईमाई को घरको एउटा कोठामा छोरालाई सुताउछु।

र हामी जोडि जोडि एउटा एउटा कोठामा जान्छौ।

मौसम चिसो चिसो छ कोठाको ढोका लगाउने बित्तिकै केटा म तिरनै बर्खाको खोला जसरी बग्न थाल्छ।

अनि मेरो प्यास् मिट्ने कार्यक्रम सुरु हुन्छ।

उ मेरो प्रतेेक अंगलाई छुन थाल्छ।

मलाई उसले छुदा पनि पहिलोपटक कसैले छोए जस्तो लाग्छ।

मलाई लाग्दैछ अहिले म १६ वर्षकी एउटी किशोरी हु।

कहिले आईमाईको शरीर नछोए जस्तो नदेखे जस्तो पुरुष 

उ मेरो अङ्ग चलाउछ।

यता मलाई अङ्गभङ्ग भएजस्तो लाग्छ।

कताकता बाण चलेजस्तो लाग्छ

र केही बाण तिरहरुले बिझाए जस्तो लाग्छ।

धारिलो छुरीले रेटे जस्तो लाग्छ।

र सर्पले कतै डसि बीस खसे  जस्तो लाग्छ

धेरै वर्ष पछि मेरो प्यास् मेटिदै थियो।

थाकेर सास फेर्न नपाउदै फेरि

बन्दुक बारुद भर्न लागेको छ उसले

बारुद लाई निकै खादिएको छ

यता मेरो प्यास् मेटिदै थियो ।

निकै बेरसम्म बारुद खादे पछि ठुलो आवाजमा बन्दुक पड्किन्छ

जसमा उ र म घाइते हुन्छौ

कस्तो मीठो घाइते भएका भयौ

र हामी एकैपटक आराम गर्न थाल्छौ।

साच्चै निकै डरलाग्दो युद्ध भएको थियो 

जसमा सर्प, बाण, तरबार ,बन्दुक ,तोप लगाएत का युद्ध सामाग्री को पर्योग भयो।

साच्चै धेरै वर्ष पछि मेरो प्यास मेटिएको छ।

मलाई निकै सन्तुष्टि मिलेको छ

म अहिले थाकेकी छु

मेरो शरीर बाट पसिना बगेको छ।

मलाई निद लाग्न थाल्छ।

यसरी मेरो अधुरो प्यास पूरा हुन्छ।

✍️ ममता अर्याल लैलै

No comments:

Post a Comment