पुलतीबजरको एउटा वडामा नेपाली काँग्रेस को प्यानल बिजयि (पूरा विवरण) - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Saturday, May 14, 2022

पुलतीबजरको एउटा वडामा नेपाली काँग्रेस को प्यानल बिजयि (पूरा विवरण) - Syangja Update

 

वैशाख ३१,स्याङ्जा  । पुलतीबजर -१ मा नेपाली काँग्रेस को प्यानलले बिजय हाँसिल गरेको छ । पछिल्लो मतपरिणाम अनुसार  उम्मेदवार उत्तमप्रसाद श्रेष्ठ प्यानलसहित विजयी भएका हुन ।


प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मल शेरचनलाई १६६ मतान्तरले पछि पार्दे श्रेष्ठ विजय भएका हुन ।


श्रेष्ठले ८ सय १६ मत प्राप्त गरेका थिए भने निर्मल शेरचनले ६५० मत प्राप्त गरेका छन ।


त्यस्तै खुल्ला सदस्य विष्णुप्रसाद श्रेष्ठ र हिटलर पौडेल, दलित महिला सदस्य अनिता रुचाल र महिला सदस्यमा पवित्रदेवी लम्साल विजयी भएका छन ।


No comments:

Post a Comment