स्याङ्जामा जिप दुर्घटना - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Sunday, April 17, 2022

स्याङ्जामा जिप दुर्घटना - Syangja Update

 

स्याङ्जा , बैशाख ४

स्याङ्जामा जिप दुर्घटना भएको छ । 

स्याङ्जाको वालिङ १२ मा जिप दुर्घटना भएको हो । 

 महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनाग्रस्त भएको प्रहरिले जनाएको छ ।

दुर्घटनामा भएको क्षतिबारे विवरण आउन भने बाँकी रहेको प्रहरिले जनाएको छ ।

दुर्घटनामा घाइते हुने हरुलाइ ग्रहौं प्राथमिक अस्पताल ल्याउने काम भैरहेको जनाइएको छ । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

No comments:

Post a Comment