पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा संक्रमण पुष्टि -Update - Reporters7

Breaking

Post Top Ad

 


Thursday, February 10, 2022

पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा संक्रमण पुष्टि -Update


पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार १३ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी तीन हजारको एन्टीजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ३८ जना निको हुँदा १२ जनाको कोरोनाले मृत्यु भएको छ । अहिले देशभर २९ हजार चार जना सक्रिय संक्रमित रहेका छन् ।

No comments:

Post a Comment