पर्वतमा बाल यौन दुरुपयोगको आरोपमा एक पुरुष पक्राउ -Update - Reporters7

Breaking

Post Top Ad

 


Sunday, February 13, 2022

पर्वतमा बाल यौन दुरुपयोगको आरोपमा एक पुरुष पक्राउ -Update

 


पर्वतमा बाल यौन दुरुपयोग गर्ने १ युवा पक्राउ परेका छन  । 

१५ बर्षिय बालिकालाइ रातिको समयमा बाल यौन दुरुपयोग गरेको आरोपमा पर्वत कुश्मा - ९ का २० बर्षिय युवा पक्राउ परेका हुन । 

पिडितका बुवाले प्रहरी समक्ष किटानी जाहेरी पेश गरेपछि उक्त युवालाइ प्रहरीले नियन्त्रणमा लिएर अनिसन्धान थालेको जनाएको छ । 

“बालयौन दुरुपयोग” सम्बन्धी मुद्धा शीर्षकमा मुद्धा दर्ता गरी आजै सम्मानित पर्वत जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment