पर्वतमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ - Update - Reporters7

Breaking

Post Top Ad

 


Saturday, February 12, 2022

पर्वतमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ - Update

 


पर्वतमा एक श्रीमानले धारिलो हतियार प्रयोग गरि  श्रीमतीको हत्या गरेका छन्  । पर्वतको कुश्मा - ४ मा करिब ४३ बर्षिय श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

बागलुङ घर भएका राजु परियार कुश्मा बस्दै आएका थिए । उनीहरु बीच बारम्बार झगडा हुने गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । मृतकका एक छोरा र एक छोरी छन्  ।

प्रहरीले घटना स्थलबाट धारिला  हतियारहरु नियन्त्रणमा लिएको जनाएको छ  । घटनाका सम्बन्धमा  थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

No comments:

Post a Comment