त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशन - TU Result - Reporters7

Breaking

Post Top Ad

 


Monday, February 7, 2022

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशन - TU Result

 


त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

त्रि वि ले  २०७६ समूहको परीक्षाको परीक्षाफल विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो ।

आज भर्खरै प्रकाशित सूचनामा भनिएको छ विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७७ साल र चैत्र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह Environmental Health in Master Degree विषय प्रथम बर्ष प्रथम शत्रको परीक्षाफल प्रकाशित भएको हो ।


No comments:

Post a Comment