स्याङ्जाबाट दुलही लिन हिडेको कारलाई जिपले नालामा पुर्याइदिए पछी ....- Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Saturday, February 5, 2022

स्याङ्जाबाट दुलही लिन हिडेको कारलाई जिपले नालामा पुर्याइदिए पछी ....- Syangja Update


स्याङ्जाबाट दुलही लिन गैंडाकोट हिडेको दुलाहा चढेको गाडीलाई जिपले ठक्कर दिएको छ । 

स्याङ्गजाको आधिखोला - ३ बाट गैंडाकोट दुलही लिन जाँदा दुलाहा , र उनका आफन्त चढेको ग २ च ८५५२ नम्बरको कारलाई कास्की पोखराको तालाचोकमा पाछाडीबाट जिपले ठक्कर दिएको हो । 


जिपले ठक्कर दिएर कार लाइ नालामा पुर्याए पनि कारमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार  उनीहरुलाई अर्को गाडीको व्यवस्था गरेर पठाइएको छ  ।

जिप चालक प्रहरी नियन्त्रणमा छन्  ।

यो पनि :

स्याङ्गजामा भएको सवारी दुर्घटनामा दुइ जनाको ज्यान गयो - Syangja Update

No comments:

Post a Comment