स्याङ्गजा जिल्ला अदालतको फैसलामा जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति जेल चलान - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Monday, February 28, 2022

स्याङ्गजा जिल्ला अदालतको फैसलामा जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति जेल चलान - Syangja Update


जिल्ला अदालत स्याङ्गजाको फैसलामा जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति जेल चलान भएका छन् ।

जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद तोकेका भीरकोट नगरपालिका २ बस्ने ३० बर्षीय व्यक्तिलाई थुनामा पठाइएको हो ।


हिजो मात्र चितवन प्रहरीद्वारा पक्राउ परेका उक्त प्रतिवादीलाई जिल्ला अदालत चितवनमा आज उपस्थित गराइएको थियो ।

No comments:

Post a Comment