फेसबुकमा एक महिला संग नग्न तस्बिर सार्वजनिक गरिदिने धम्कि दिएका कास्कीका एक युवा एयरपोर्टबाटै पक्राउ- Update - Reporters7

Breaking

Post Top Ad

 


Friday, January 28, 2022

फेसबुकमा एक महिला संग नग्न तस्बिर सार्वजनिक गरिदिने धम्कि दिएका कास्कीका एक युवा एयरपोर्टबाटै पक्राउ- Update


माघ १४, 

विदेशबाट फर्कने क्रममा कास्कीका एक पुरुष एयरपोर्टमा पक्राउ परेका छन्  । 


विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा बिदेशमा फरार रहेका कास्की रुपा -७ बस्ने ३१ बर्षिय पुरुष पक्राउ परेका हुन् 


महिलालाई फेसबुकमा साथी बनाइ मेसेन्जरमा डर धम्कि दिई उक्त महिलाको नग्न तस्बिर/भिडियो उनका श्रीमान र आफन्तजनमा सार्वजनिक गरिदिने भनि महिलालाई ब्ल्याक मेल गर्ने उक्त पुरुषलाई नेपाल फर्कने क्रममा प्रहरीले एयरपोर्ट बाटै पक्राउ गरेको हो । 


साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई  आजै एयरपोर्टबाट पक्राउ गरि थप कार्य भइरहेको जनाएको छ । 


No comments:

Post a Comment