आज देशभरको मौसम पूर्वानुमान - Reporters7

Breaking

Post Top Ad

 


Saturday, January 1, 2022

आज देशभरको मौसम पूर्वानुमान

 


हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको रहेको छ।

आज देशभर आंशिक बदली रहनेछ समेत महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको समेत जनाइएको  छ। 

त्यसैगरी आज  राति देशभर आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ।

No comments:

Post a Comment