स्याङ्जाबाट भरुवासहित एक पुरुष पक्राउ- Syangja - Reporters7

Breaking

Post Top Ad

 


Saturday, November 27, 2021

स्याङ्जाबाट भरुवासहित एक पुरुष पक्राउ- Syangja

 

स्याङ्जाबाट एकनाले भरुवासहित एक पुरुष पक्राउ परेका छन् । 

चापाकोट नगरपालिकाबाट लुकाई राखेको एकनाले भरुवासहित चापाकोट - ७ बडडाँडा बस्ने ४१ वर्षीय बम बहादुर मल्ललाइ प्रहरीले  पक्राउ गरेको  हो ।  

प्रहरीले  मल्लको घर तलासी गर्ने क्रममा उनलाई बन्दुक सहित पक्राउ गरेको जनाएको छ । 

मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment