स्याङ्जामा परिचय नखुलेकी महिला मृत भेटिइन - Syangja Update - Reporters7

Breaking

Post Top Ad

 


Friday, November 5, 2021

स्याङ्जामा परिचय नखुलेकी महिला मृत भेटिइन - Syangja Update

स्याङ्जामा करिब ३० वर्षीय महिला मृत भेटिएकी छ्न । 


स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ स्थित  कालीगण्डकी नदिमा एक महिला मृत भेटिएकी हुन । 


उक्त महिलाको परिचय भने खुल्न नसकेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार शव पहिचान संगै घटनाका संबन्धमा थप अनुसन्धान भैरहेको छ ।

No comments:

Post a Comment