आज बुधबार सुनको भाउमा भारि गिरावट - Gold Price - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, November 3, 2021

आज बुधबार सुनको भाउमा भारि गिरावट - Gold Price


आज सुनको भाउमा गिरावट आएको छ  । 

आजको बजार भाउ अनुसार सुन  प्रति तोलामा  पाँच सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।


यो संगै महासङ्घका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले घट्दा  ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यसैगरी  चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ ।

No comments:

Post a Comment