पछिल्लो २४ घण्टामा भारतमा १० हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, November 3, 2021

पछिल्लो २४ घण्टामा भारतमा १० हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा  भारतमा  १० हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो संगै  भारतमा संक्रमितको संख्या ३ करोड ४३ लाख ६ हजार १७७ पुगेको छ । 


त्यसैगरी पछिल्लो २४ घण्टामा  २९४ संक्रमितको मृत्यु भएको जनाइएको छ । यो संगै  भारतमा कोभिड १९ ले  ज्यान गुमाउनेको संख्या  संख्या ४ लाख ५९ हजार २०३ पुगेको छ ।


त्यस्तै अहिले सम्म  १ लाख ५७ हजार ४८२ जना सक्रिय संक्रमित रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्  ।


No comments:

Post a Comment