मिलन तमुकाे `सकिन जिउन´ अब छिटै सर्बजनिक हुने । - Reporters7

Breaking

Post Top Ad

 


Sunday, November 14, 2021

मिलन तमुकाे `सकिन जिउन´ अब छिटै सर्बजनिक हुने ।

 नेपाली संगित प्रेमी र गायक मिलन तमुकाे आफ्नै स्वरमा नयाँ गित `सकिन जीउन´ अब छिटै युटुबमा सर्बजनिक हुने भएको छ । 

यसगीतको सब्द/संगीत र  संगीत संयोजन रजेश बिष्टले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन सन्नी गुरुङले गरेका छन् । 

मयूजिक भिडियोको सुटिङ  सकिएको र अब छिटै मिलन तमुको युटुबमा च्यानलमा  सर्बजनिक हुने बव साहीले बताएका छन् ।  बिगत लामो समय देखि पोखराको विभिन्न रेष्टुरेन्टमा गीत गाउदै आएका मिलन तमुको आफ्नै स्वरमा यो पहिलो गीत भएकाले सबैले सुनेर साथ र हौसला दिन समेत मिलन तमुले आग्रह गरेका छन् । 

 - सफल सुबेदी 




No comments:

Post a Comment